मेरो एक्सको छम्मा मैले गर्दा चलेको हो : पुण्य गौतम

मेरो एक्सको छम्मा मैले गर्दा चलेको हो : पुण्य गौतम
Glammandu प्रकाशित: विहीबार, १९ चैत्र २०७७, १२ : ५३ pm

कुसुम मिडिया क्रियसनद्धारा सञ्चालित ग्ल्याममान्डु च्यानल मार्फत साप्तिाहिक रूपमा प्रसारण हुने कार्यक्रम ग्ल्याम गफ को यो एपिसोडमा हामीले अतिथिको रूपमा पुण्य गौतमलाई लिएका छौँ । 

भाइरल हुने कुनै रूची वा सोख नरहेको बताउने गौतमले यस भिडियोमा नारायण गोपालदेखि जस्टिन बीबरसम्मलाई सम्झिएका छन् । मेरो एक्सको छम्मा नामक गीत गाउँदै उनले यो गीत चल्नुको पछाडी उनको ठुलो हात रहेको समेत बताएका छन् ।

यस्तै, व्यक्तिगत धारणा बताउने क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिको चतुर खेलाडीको रूपमा सम्झिँदा प्रचण्डलाई भने सफल खेलाडीको रूपमा सम्झिएका छन् । 

उनीसँग गरिएका केही रमाइला, केही गहकिला र केही भावनात्मक कुराकानी तलको भिडियो मार्फत् हेर्न सक्नुहुनेछ :

प्रकाशित: विहीबार, १९ चैत्र २०७७, १२ : ५३ pm

प्रतिक्रिया दिनुहोस

Related News