प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ बजारमा

प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ बजारमा
Glammandu प्रकाशित: शनिबार, ३० साउन २०७८, १५ : ३७ pm

गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ बजारमा आएको छ । भिमफेदी गाइज र मोडल एंव नायिका सुमि मोक्तान अभिनित उक्त म्युजिक भिडियो ‘प्रदिप लामा अफिसियल’ बाट सार्वजानिक गरिएको हो ।

बौद्धस्थित एक पत्रकार सम्मेलन गरी बिमोचन गरिएको उक्त गीतलाई हस्त लामा 'हार्दिक'ले शब्द र संगीत,दिपेश प्रधानले मिक्सिङ गरेका हुन भने जोगलाल लामाले एरेन्ज गरेका हुन ।


सुर्य लामाले ड्रोन,सम्पादन र छायांकन गरेको भिडियोलाई निर्मल कुमार लामा(बिजी)ले निर्देशन गरेका हुन ।

प्रकाशित: शनिबार, ३० साउन २०७८, १५ : ३७ pm

प्रतिक्रिया दिनुहोस

Related News