English

Full Package Of Entertainment.

‘दि कर्मा’ को टिजर

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

नेपाली फिल्म ‘दि कर्मा’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । फिल्म माघ १७ गते रिलिज हुदै छ।
फिल्मको टिजरमा बुद्धि तामाङ, परमीता राज्यलक्ष्मी राणा, नीता ढुङ्गाना लगायतका कलाकारको शीर्ष भूमिका देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

Comments