Full Package Of Entertainment.

‘स्ट्रीट डान्सर ३ डी’ को ट्रेलर सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिन्दी फिल्म ‘स्ट्रीट डान्सर ३डी’ को ट्रेलर सार्वजनिक भएको छ ।

गुलसन कुमार र टि सिरिजको निर्माण रहेको फिल्म रोमियो डीसुजाले निर्देशन गरेका हुन । फिल्ममा वरुण धावन, श्रद्धा कपुर, नोरा फतेह र प्रभु देवाको मुख्य भूमिका रहेको छन्।  फिल्म जनवरी २४बाट प्रदर्शनमा आउदै छ।

हेर्नुहोस फिल्मको ट्रेलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments