English

Full Package Of Entertainment.

‘आमा’को ट्रेलर सार्वजनिक, दर्शक भन्छन ट्रेलरले आँसु नै बगायो

  • 495
  • 21
  • 4
  • 1
  •  
  •  
  •  
    521
    Shares

ग्ल्याममान्डु,काठमाडौं-‘आमा’ फिल्मको  ट्रेलर सार्वजनिक भएको छ ।  फिल्म फाल्गुण ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।दिपेन्द्र के खनालले फिल्मको कथा, पटकथा र निर्देशन गरेका छन्। दीपेन्द्र के. खनालको ‘पशुपति प्रसाद’ दर्शकले एकदमै मनपराएको चलचित्र थियो।

फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा छिन।   नेपालकै पहिला फिल्म ‘आमा’को नाम सापटी लिएर निर्माण गरिएको फिल्ममा आमाको महत्व र मायालाई दर्साउन खोजिएको छ।

फिल्मको ट्रेलर रिलिज भए संगै फिल्मको  ट्रेलरको चौतर्फी तारिफ भएको छ। युट्युबमा तारिफ गर्दै धेरै दर्शकले फिल्मको ट्रेलरले नै आँसु बगायो भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (67%)
  • उत्साहित (33%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)

  • 495
  • 21
  • 4
  • 1
  •  
  •  
  •  
    521
    Shares

Comments