English

Full Package Of Entertainment.
Browsing Tag

hindi movie trailer

नेटफ्लिक्स (Netflix) मा रिलिज हुँदै ’रात अकेली हे’

ग्ल्याममान्डु, काठमाडौं – हिन्दी फिल्म ’रात अकेली हे’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म नेटफ्लिक्स (Netflix) मा ३१ जुलाई मा रिलिज हुँदै छ । यो फिल्म एक रहस्यमय हत्याको कहानी हो जहाँ नवाजुडिन सीडग्गी एक पुलिस अफिसरका भूमिकामा देखिएका…

हिन्दी फिल्म ’मे मुलायम सिंह यादब’ को ट्रेलर सार्वजनिक

ग्ल्याममान्डु, काठमाडौं – लकडाउन कम भए लगत्तै नयाँ फिल्महरुको रिलिज डेट एक पछि अर्को आउन थालेको छ । त्यस्तैमा अर्को नयाँ हिन्दी चलचित्र ’मे मुलायम सिंह यादब’ को ट्रेलर सार्वजनिक भएको छ । यो एउटा किसानको छोराको प्रेरणादायी सत्य घटनामा…

हिन्दी चलचित्र ’लुटकेस’ को ट्रेलर सार्वजनिक

ग्ल्याममान्डु, काठमाडौं – लामो समयको लकडाउनका कारणले धेरै चलचित्रहरु रिलिज नभई अडकीरहेको हुनाले अब रिलिज हुने क्रम शुरु हुन थालेको छ । त्यस्तै अहिले एउटा नयाँ हिन्दी फिल्म ’लुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । राजेश क्रिसनानद्धारा…

सुशान्तसिंहको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलरले बनायो सबैलाई भावुक

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म 'दिल बेचारा' को ट्रेलर सार्वजनिक गरिएको छ। फोकस इस्तार हिन्दीको युउटुव च्यानलबाट सार्वजनिक २ मिनट ४५ सेकेन्डको यो ट्रेलरमा केबल अभिनेता सुशान्त र अभिनेत्री सन्जना सांघीलाई देखाएको छ।…