Full Package Of Entertainment.
Browsing Tag

Glammandu

हाकिम सधैँ हाकिम नै हुन्, माता वा पिता होइनन् : ऋचा शर्मा

ग्ल्याममान्डु, काठमाडाैँ – हाल सम्पूर्ण नेपाली कलाकर्मीहरू मनिषा कोइरालाकाे समर्थनमा उत्रिएका छन् । नायिका मनिषा कोइरालाको एक ट्विटलाई लिएर भारतीय मिडिया तल्लो स्तरको गाली गलौज गरे पश्चात सम्पूर्ण नेपाली कलाकर्मीहरू उनकाे समर्थनमा उत्रिएका…

आर्थर गन बने अमेरिकन आइडलको फस्ट रनर अप

ग्ल्याममान्डु, काठमाडाैँ –काठमाडौँमा जन्मेका आर्थर गन 'दिवेश पोखरेल' अमेरिकन आइडलको फस्ट रनर अप बनेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् ।…

यस्ता छन् डब्लुएचओकाे खानपानका ५ टिप्स : हेर्नुस् के कसरी खाने ?

ग्ल्याममान्डु, काठमाडाैँ – हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) ले गर्दा सारा संसारभरका मानिसकाे दैनिकी परिवर्तन भइरहेकाे छ । काेराेनाकाे त्रासले गर्दा सरसफाइलाई विशेष ख्याल गर्न थालिएको छ भने भौतिक दूरी समेत…

दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा, फाइनलमा पुग्ने सम्भावना बलियाे

काठमाडौं। नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा प्रवेश गरेका छन् । गत आइतबारको प्रस्तुतीमा उनले डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए । याे सँगै दिवेश अमेरिकन आइडलको टप ७ सम्म पुग्ने पहिलो नेपाली हुन् । 'आर्थर…

सरकार ! भित्री बस्तीमा गस्ती खै ?

म घरको छतमा छु।  रिंगरोडमा साना / ठूला सवारी साधनहरु निर्बाध चलिरहेका छन्।  बाटोमा मान्छेहरु समुह समुहमा गफिंदै हिंडिरहेका छन्।  बस्तीभित्र मोटरसाइकल चलिरहेका छन्।  इभिनिंग वाक गर्नेमा बालबालिकादेखि बुढाबुढीसम्म सबै उमेरका छन्।  सबैले…

गुडेको गाडी र मोटरसाइकल देख्दा के लक्डाउन भन्ने, मनपरी पास बाडियो – रेडक्रस शाखा उपसभापति

देश नै अहिले लक्डाउनको अवस्थामा छ। अरु देश भन्दा कोरानाको प्रकोप नेपालमा अलि कम रहेको छ तर दिनानुदिन देखिएको केसले अब काठमाडौँमा लक्डाउन के होला भन्ने चाही सर्वसाधारणमा जिज्ञासा छ। नेपालगन्जमा हिजै मात्र थप १५ जनामा कोरोना भाइरस…

सलाम गर्दै आए सम्पूर्ण कलाकार (भिडियाे)

ग्ल्याम्मान्डु, काठमाडाैं - कोरोना भाइरस (कोभिड-१९) ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान…

आज मंगलबार: भगवान हनुमानको दर्शन गर्दै हेर्नुहोस तपाईको राशिफल

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। दैनिकी चलाउन कर्जाको रकम खर्चनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले…

तस्बिरमा जवानी पाेख्दै तेरिया मगर (हेर्नुहोस् २० तस्विरहरु)

काठमाडौं । चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जितेकी तेरियाको चर्चा अझै उस्तै छ ।उपाधि जितेसँगै उनको व्यस्तता निकै बढेको थियाे । हेर्दा मोडल भन्दा कम नदेखिने उनी अहिले जवानीका कारण…

अमेरिकन आइडलमा दिवस पोखरेल जित नजिक, यसरी गर्नुहाेस् भोट

काठमाडाैं ।अमेरिकन आइडलमा धमाका पिटिरहेका गायक दिवस पाेखरेल अब भाेटिङ्ग राउन्डमा प्रवेष गरेका छन्।याे संगै उनलाई अब अगाडी बढ्न भोटकाे आवश्यकता परेको छ । अमेरिकन आइडल प्रतिस्पर्धी रहेका उनलाई अगाडि बढ्न भोटको आवश्यक परेपछि उनले भोटका लागि…