English

Full Package Of Entertainment.

काेराेना प्रभाव : हास्य टेलिशृंखला “सक्किगोनि” काे प्रसारण स्थगित

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

ग्ल्याममाण्डू, काठमाडौं – हाल विश्वव्यापी रूपमा फैलिरहेकाे कोरोना भाईरस(Covid-19) ले  गर्दा साप्ताहिक रूपमा प्रसारण भइरहेकाे हास्य टेलिशृंखला “सक्किगोनि” काे प्रसारण समेत स्थगित गरिएकाे छ ।

सक्किगोनिका अर्जुन घिमिरे “पाँडे” ले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै यस्ताे जनाएका हुन् ।

“कोराेनाकाे संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको “लक डाउन” को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाल लाई स्थगित गर्ने र आफू “सेल्फ क्वारेन्टाईन” मा बस्ने निर्णय गरेका छौैं, उनले बताए ।”

साथै, उनले यसबाट दर्शकहरुमा पर्न जाने असुविधाप्रती आफूहरू क्षमाप्रार्थी रहेकाे बताएका छन् ।

यस्ताे छ उनकाे स्टाटस :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

Comments