Full Package Of Entertainment.

गीत ट्रेन्डिङमा परेको बुढा सुब्बाको युट्युब च्यानल ह्याक

  • 11.8K
  • 65
  •  
  •  
  •  
  •  
  •  
    11.8K
    Shares

नेपालको प्रतिष्ठित म्यूजिक भिडियो/फिल्म वितरक कम्पनी बुढा सुब्बाको युट्युब च्यांनल ह्याक भएको छ। उक्त च्यानलको ३.५ मिलियन सबक्राइबर छन्।

ह्याकरले च्यानलको नाम बड्लेर ” मतभे केंद्रिन” राखेको छन्।  च्यानलले  ४ दिन पहिले “म यस्तो गीत गाउछु २” फिल्मको “तिम्रो घरको वरि परि” गीत आफ्नो युट्युब मार्फत सार्वजनिक गरेको थियो।  सोहि गीत अहिले नेपालको नम्बर १ ट्रेन्डिङमा रहेको छ।

युट्युब च्यांनल कसले र कहाँबाट ह्याक गर्यो त्यो भने खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (36%)
  • दुखी (27%)
  • अचम्मित (18%)
  • उत्साहित (9%)
  • आक्रोशित (9%)

  • 11.8K
  • 65
  •  
  •  
  •  
  •  
  •  
    11.8K
    Shares

YouTube

Comments
Loading...