English

Full Package Of Entertainment.

प्रेमसम्बन्धकाे चर्चा बिच बाहिरियाे ‘बले’ र जुम्ल्याह दिदि बहिनीकाे गाेप्य भिडियाे

  • 76
  •  
  •  
  •  
  •  
  •  
  •  
    76
    Shares

केही दिनयता हाँस्यव्यांग्य कलाकार सागर लम्साल ‘बले’ र टिकटकर्स प्रिज्मा खतिवडा बिचको प्रेम चर्चामा छ । हाँस्यव्यांग्य टेलिफिल्म ‘भद्रगोल’ तथा ‘सक्किगोनी’को बले क्यारेक्टर मार्फत राम्रो फ्यान फलोअर्स कमाएका कलाकार लम्सालको सुन्दरी टिकटकर्स खतिवडासँग बिहे नै हुनेसम्मका खबरहरु सार्वजनिक भैरहेका छन् ।

सागर र प्रिज्माको प्रेम कसरी सुरु भयो ? अनि के यी दुईबिच बिहेको तयारीमा छन् ? सुरुमा उनीहरुको प्रेम बारे चर्चा गरौं । विश्वस्त श्रोतका अनुसार सागर र प्रिज्माबिच प्रेम मौलाएको लामो समय भएको छैन् । ‘रनभुल’ नामक म्युजिक भिडियो छायाँकनको क्रममा सागर र प्रिज्माबिच प्रेम मौलाएको श्रोत बताउँछ । यो भिडियो करिब तीन महिना अगाडी छायाँकन गरिएको थियो । यद्पी भद्रगोल खेल्दा नै सागर र प्रिज्मा मिल्ने साथी भएका थिए । मिल्ने साथी हुँदै उनीहरु एक अर्काको मनमा बस्न सफल भएका हुन् । ‘रनभुल’ को छायाँकनबाटै टिकटकर्स मन्जिल बस्नेत र पिन्सीको पनि प्रेम सुरु भयो । प्रिन्सी र प्रिज्मा जुम्ल्याह दिदीबहिनी हुन् । टिकटकमा उनीहरु ट्वीनि गल्र्सको नामले परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 76
  •  
  •  
  •  
  •  
  •  
  •  
    76
    Shares

Comments