Full Package Of Entertainment.

ग्ल्याममाण्डुकी प्रास्तोता आशा दाहालले टिकटोकमा के भनिन् त यस्तो कुरा लाजले सबै भुतुक्क ( भिडियो सहित हेर्नुहोस् )

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

ग्ल्याममाण्डु काठमाडौँ , पछिल्लो समय प्रविधिको बिकास संगै विश्वभरका मानिसहरु नजिकिंदै छन् । हिजो समाचार चिट्ठी पत्र परेवाको माध्यम बाट आदान प्रधान गर्ने चलन थियो भने आज संसारको जुनसुकै कुनामा भएका मानिसहरुसंग अडियो भिडियोमा कुरा गर्न सकिन्छ।

यहि माध्यमको कारण हराएका मानिसहरु फेलापर्ने पुराना साथीहरु भेटिने समयमा सुचना प्राप्त हुने गर्दछ्र्र । सामाजिक संजालमा रुचि राख्ने र जोडिने मानिसहरुको संख्या बढ्दो छ। इन्टरनेटको माध्यम बाट विभिन्न सामाजिक संजाल मार्फतआफ्ना सुख, दुख, हाँसो, खुसि व्यक्त गर्न पाइने हुनाले पनि यस तर्फ मानिसको रुचि बढ्नु स्वाभाविक हो ।

पछिल्लो समय विभिन्न संजालको माध्यमबाट मानिसहरुले आर्थिक लाभ लिएको पनि पाइन्छ ।अझै नेपालमा यसको प्रभाब बढ्दो मात्रामा छ । जस्तै युटुब, फेशबुक जस्ता सामाजिक संजालले गर्दात धेरै बेरोजगारी युवाहरुलाई रोजगारी मिलेको छ तर विकासले बिनास ल्याउँछ भनेझैं सामाजिक संजालको दुरुपयोग हुनाले विभिन्न आपराधिक घटानाहरुपानी हुने गर्दछन् ।

पछिल्लो समय सामाजिक संजालको प्रयोग संगै दुरुपयोग पनि भएको पाइन्छ ।आँफुलाइ मन परेन भन्दैमा पारिवारिक कुराहरु पोस्ट गर्नु ब्याक्तिको निजि जीवन बारे बिभिन्न कुराहरु सार्वजनिक गर्नु चरित्र हत्या संगै अपरिचित ब्याक्ति संग जोडिनुले अपराध बढ्नु पनि यसको कारण बनेको छ।साथै आफ्नो फोटो, भिडियो, फेसबुक, युटुब, टिकटोक जस्ता अन्य विभिन्न सामाजिक संजाल मार्फत राख्न पाउनुले पनि मानिसहरु यसलाई प्रयोग गरेको पाइन्छ ।

यसै कुरालाई मध्यनजर गर्दै पछिल्लो समय युवा जमातले धेरै मनपराएको टिक टोक कस्तो लाग्छ भनेर युवा( युवती, सर्वसाधारण संग ग्ल्याममान्डूकी प्रास्तोता आशाले सोध्नुभएको प्रश्नमा युवा ( युवती , सर्वसाधारणको प्रतिक्रिया यस्तो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

YouTube

Comments
Loading...