Full Package Of Entertainment.

शुभाआरम्भ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनोरञ्जन क्षेत्रमा नयाँ आयम थप्ने उद्देश्यले ग्ल्याममाण्डू डट कम नामक अनलाइन पत्रिका आजदेखि संचालनमा ल्याएका छौँ । कुशुम मिडिया क्रियशन प्रालिद्धारा संचालित हुने ग्ल्याममाण्डू डट कमका एक कार्यक्रमका साथ शुभारम्भ गरियो ।

चलचित्र, गीतसंगित, कलाकारिता क्षेत्र, हाँस्यव्यँग्य,कर्पाेरेट क्षेत्रको साथै नयाँ प्रविधि जस्ता विषयबस्तु हामी यस अनलाइन मार्फत समेट्ने छौँ । लुकेका नव प्रतिभालाई उजागर गर्ने माध्यम ग्ल्याममाण्डू टड कम बन्नेछ ।

विशुद्ध मनोरञ्जन आम दर्शकमाझ पस्कने लक्ष्यका साथ भविष्यमा युट्युब च्यानल संचालनमा ल्याउनेछौँ ।

कम्पनीका अध्यक्ष मिलन खड्काले ग्ल्याममाण्डू डट कम एउटा उत्कृष्ट उदाहरण बन्नेमा विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Comments
Loading...