Full Package Of Entertainment.

अभिनेत्री ऋचा शर्मालाई मातृ शोक

  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares

अभिनेत्री ऋचा शर्मालाई मातृ शोक परेको छ ।  भखरै मात्र दिपेक्ष बिक्रम रानासंग विवाह भएको बन्धनमा बाधिएकी शर्मालाई  मातृ शोक परेको हो । नायिका ऋचा शर्माकी ६७ बर्षीया आमा रिना देवी शर्माको गएराती निधन भएको हो ।

उनलाई मातृ शोक परेको बारे अनुप भट्टराइले आफ्नो फेसबुक मार्फत जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् अभिनेत्री ऋचा शर्माले संसारमै सवै भन्दा धैरै माया गर्ने आफ्नी ६७ बर्षीया आमा रिना देवी शर्मालाई गए राति गुमाएकी छिन् । उनलाई यो समयमा धैर्य धारण गर्ने शक्ति भगवानले दिउँन भन्ने कामना गर्दछु ।

पछिल्लो समय नायिका ऋचा नेपालको पहिलो कमेडी शो कमेडी च्याम्पियन’ मा ब्यस्त छिन् । उनी कमेडी च्याम्पियनको निर्णायक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares

Comments