Full Package Of Entertainment.

रीमाले गरिन सन्तोष पन्तका छोरा साकारसँग बिवाह (भिडियो)

  • 326
  •  
  •  
  •  
  •  
  •  
  •  
    326
    Shares

चर्चित नेपाली नायिका तथा होस्ट  रीमा विश्वकर्माले ‘कमेडी च्याम्पियन’का निर्णायक सन्तोष पन्तका छोरा साकार पन्तसँग बिवाह गरेकी छिन् ।

उनीहरुको बिहे रमा थपलियाले  गराएकी हुन् ।बिवाह भने रियल होइन। ‘कमेडी च्याम्पियन’ सेटमा मात्र बिवाह गरेकी हुन् ।

सन्तोष पन्तले  बनाएको चलचित्र ‘हिजो आजका कुरा’  नायिका रीमाको पनि भूमिका रहेको छ । र यस चलचित्र  पन्तको छोरा साकारको डेब्यू निर्देशन गरेका हुन् । सोही चलचित्रको प्रमोशनको लागि उनीहरु ‘कमेडी च्याम्पियन’ सेटमा आएका हुन्।

बैशाख १२ गते प्रदर्शन हुने फिल्ममा सन्तोष पन्त, साकार पन्त,रमा थपलीया,लक्ष्मी भुसाल,केकी अधिकारी, ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (67%)
  • आक्रोशित (33%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)

  • 326
  •  
  •  
  •  
  •  
  •  
  •  
    326
    Shares

YouTube

Comments
Loading...