English

Full Package Of Entertainment.

गुडेको गाडी र मोटरसाइकल देख्दा के लक्डाउन भन्ने, मनपरी पास बाडियो – रेडक्रस शाखा उपसभापति

  • 122
  •  
  •  
  •  
  •  
  •  
  •  
    122
    Shares

देश नै अहिले लक्डाउनको अवस्थामा छ। अरु देश भन्दा कोरानाको प्रकोप नेपालमा अलि कम रहेको छ तर दिनानुदिन देखिएको केसले अब काठमाडौँमा लक्डाउन के होला भन्ने चाही सर्वसाधारणमा जिज्ञासा छ।

नेपालगन्जमा हिजै मात्र थप १५ जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमणकाे जोखिम उच्च रहेको भनी सरकारले फेरि १५ दिन लकडाउन थप्ने सम्भावना बढेको छ ।

कोरोना भाइरसबाट बच्नको लागि भक्तपुर जिल्लामा सवारी साधानमाथि सेनीटाइजर छर्ने काम गर्दै आइरहेको छ । विगत केहि हप्ता देखि सवारी साधान आवातजावात गर्ने सवारी साधानमाथि सेनीटाइजर छर्ने आइरहेको हो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरले काठमाडौं हुँदै भुक्तपुर छिर्ने सवै सवारी साधानमाथि सेनीटाइजर छर्दै आएको सिरुटर उपशाखाका सभापति अभिमन्यु राउतले बताउनुभयो । तर जसरी केहि दिन देखि सवारीको चाप बढेको छ , सरकारले मनपरि पास वितरण गरेको र गाडी र मोटरसाइकल गुडेको देख्दा लक्डाउन फितलो भएको उनको ठमाइ छ।

हेर्नुहोस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुखी (100%)
  • खुशी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 122
  •  
  •  
  •  
  •  
  •  
  •  
    122
    Shares

Comments