English

Full Package Of Entertainment.

सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले पाए सफाई

  • 363
  •  
  •  
  •  
  •  
  •  
  •  
    363
    Shares

ग्ल्याममाण्डु, काठमाडाैं – अदालतको फैसला सुनाउँदै न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको भन्दै सञ्चारकर्मीद्धय लामिछाने र कँडेललाई सफाई दिएको हो ।

गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो । यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

विभिन्न चरणको वहस पछि आज भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (50%)
  • उत्साहित (50%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)

  • 363
  •  
  •  
  •  
  •  
  •  
  •  
    363
    Shares

Comments