Full Package Of Entertainment.

प्रियंकालाई आयुश्मानसँग यस्तो गर्न मनलाग्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममाण्डू, काठमाडौँ– नेपाली लोकप्रिय अभिनेत्री प्रियंका कार्की मोडल तथा नायक आयुश्मान देशराज श्रेष्ठसँग  प्रेममा छिन्।

गहिरो प्रेममा डुबेको झल्को उनको सामाजिक संजालमा आउने पोस्टले पनि झल्काउछ।  प्रियंका तेस्तै माया झल्काउने पोस्ट इन्टाग्राममा गरेकी छिन्।

प्रियंका कार्कीले आयुश्मानसँगको फोटो पोस्ट गर्दै उनीसंग यी कुरा गर्न मनपर्ने लेखिकी छिन् :

-तिम्रो हात समात्न ।

-तिम्रो जोक्समा हाँस्न ।

-तिमी सँगसँगै हिँड्न ।

-सोफामा आरामले सँगै सुत्न ।

-तिम्रो आँखामा हेर्न ।

-तिम्रो ओठमा दैनिक चुम्बन गर्न ।

उक्त पोष्टमा आयुष्मानले प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘वाह ! आइ लभ यू’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments