Full Package Of Entertainment.

मल्लिका सेरावत नेपालमा,भन्छिन भगवान बुद्धको जन्मस्थान घुम्न आतुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बलिउडकी चर्चित अभिनेत्री मल्लिका शेरावत नेपाल भ्रमणमा आएकी छन्।उनी आइतवार नेपाल आइपुगेकी हुन् ।

उनी नयाँ वर्ष  मनाउनको लागि नेपाल आएकी बताएकी छिन् । अभिनेत्री मल्लिकाले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत आफु भगवान बुद्धको जन्मस्थान घुम्न आतुर रहेकी बताएकी छिन।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी सेरावत आइतबार नै लुम्बिनीस्थित टाइगर प्यालेस रिसोर्ट भैरहवा पुगेकी छन्।टाइगर प्यालेस रिसोर्टले गरेको स्वागतमा उनले यस्तो सामाजिक संजाल मार्फत शेयर गरिकी छिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (50%)
  • खुशी (25%)
  • उत्साहित (25%)
  • दुखी (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

YouTube

Comments
Loading...