English

Full Package Of Entertainment.

ह्याप्पी वर्थडे प्राइम मिनिस्टर

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

आज प्रधानमन्त्री के पी शर्मा ओलीको जन्मदिन।  ओलीले एक अनौपचारिक कार्यक्रमका बीच सरकारी निवासमा  वर्थडे केक काटेर ६९ औं जन्मदिन मनाएका छन्।  

प्रधानमन्त्री ओलीले बुवा मोहन प्रसाद र पत्नी राधिकालाई दायाँबायाँ राखेर केक काटेका थिए  ।

 

 

फोटोः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

Comments