English

Full Package Of Entertainment.

कसरी मनाउँदै छन् पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल राणा एनिभर्सरी ?

  • 59
  •  
  •  
  •  
  •  
  •  
  •  
    59
    Shares

काठमाडौं-  आज अर्थात वैशाख १९ पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल राणा वैवाहिक बन्धमा बाधिएकाे दिन । शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल राणाको एनिभर्सरी परेको छ ।

ज्ञानेन्द्र शाह र कोमल राणाबीच विवाह भएको आज ५० वर्ष पूरा भएकाे छ । उनीहरू आज विवाहको ५० औं बर्षगाँठ मनाउदैछन् ।

उनीहरूले वर्षेनी भव्य रूपमा मनाउँदै आएकाे वैवाहिक बर्षगाँठ यस वर्ष भने घरमै परिवारका सिमित सदस्यबीच मनाइरहेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले २०२७ बैशाख १९ गते तत्कालिन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • उत्साहित (100%)
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)

  • 59
  •  
  •  
  •  
  •  
  •  
  •  
    59
    Shares

Comments