Full Package Of Entertainment.

अभिनेत्री कंगना रनावतले बलिउडको अरु नायिकालाई लक्षित गर्दै भनिन यस्तो

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

ग्ल्याममान्डु,काठमाडौं-बलिउड अभिनेत्री कंगना रनावतलाई स्टिलर अभिनय तथा खुला सोच र विचार व्यक्त गर्ने कलकारको रुपमा चिनिन्छ। राजनीतिक कुरा होस् या सामाजिक मुद्दा होस् अभिनेत्री कंगना रनावत आफ्नो राय र अभिब्याक्ति राखि हाल्छिन।

भखरै मात्र कुइन अभिनेत्री कंगना रनावतले आफ्नो आउदै गरेको फिल्म ‘पंगा’ को बारे प्रोमोशनको एक कार्यक्रममा  प्रश्नोउत्तर गर्दा  बलिउडको अरु नायिकालाई लक्षित गर्दै बोलेकी छिन।

उनी भन्छिन हरेक महिलाको महिला सशक्तिकरणको आफ्नो परिभाषा छ। सफल कलाकारले पनि यहाँ भुक्तानी विभेद रहेको भनेको मैले सुनेको छु। मैले अन्तर्वार्ता र लेखमा सुनेको छु कि अभिनेत्रीहरु पुरुष अभिनेताले बढी भुक्तानी पाउदा पनि उनीहरुले फिल्ममा बढि कुरा ल्याउने भनेर सन्तुष्ट छन्।  आफै सशक्त महसुस नहुदा सम्म अरुले तिम्रो बारेमा बुझदैनन् ।  आफूले नै सर्वप्रथम एक अर्काको बराबरी सोच्नु पर्छ।  तिमि संग पनि अरु जस्तै नै आँखा छ, मुटु छ, किड्नी छ तेसैले तिमि सोच तिमि पनि अरु जस्तै बराबर छौ। तिमी अरु भन्दा कम छैनौ।

उनी भन्छिन आधा लडाई तिमी त्येही बेला हार्छौ जुनबेला तिमि आफै सोच्छौ तिमी आफू नै त्यो कुरा पाउन योग्य छैनौ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

Comments