English

Full Package Of Entertainment.

गौतम बुद्ध रंगशालामा किन भयाे सुन्तली र सन्दिपको झगडा ?

  • 2.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.5K
    Shares

फिल्म ‘सेन्टि भाइरस’को ‘प्रमोश्नल सङ’ छायांकनका क्रममा पार्टी जिताइदे बोलको गीतको सोमबार चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा छायांकन गरिएको हो ।

Click Here For Exclusive Video

रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ फागुन ९ गतेदेखि प्रदर्शन हुँदैछ । गीतमा फिल्मका कलाकारहरु कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन बिक्रम राई फिचर्ड छन् । गीतको भिडियोलाई फिल्मका लेखक दीपक आचार्यले निर्देशन गरेका छन् । भिडियोमा राजनितिक पार्टिको प्रचार तथा दुई पार्टिबिचको झै-झगडालाई देखाइएको छ । फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

सुबिहानी फिल्मसको ब्यानरमा धुर्मुस सुन्तलीले निर्माण गरेको फिल्ममा डिन्डु लामा ह्योल्मोको लगानी छ । सह-लगानीकर्ता फूर्पा लामा छन् । फिल्मलाई कुमार कट्टेल र दीपक आचार्य मिलेर लेखेका हुन् । फिल्मले आम्दानी गरेको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने धुर्मुस सुन्तलीले उद्घोष गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • उत्साहित (41%)
  • अचम्मित (27%)
  • खुशी (18%)
  • आक्रोशित (9%)
  • दुखी (5%)

  • 2.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.5K
    Shares

Comments