English

Full Package Of Entertainment.

दीपकराज भन्छन्, “खल्तिमा पैसो आयो कि राजा हेर्ने बानी लाग्न थाल्यो”

  • 266
  •  
  •  
  •  
  •  
  •  
  •  
    266
    Shares

ग्ल्याममान्डु, काठमाडाैँ – नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाहरूलाई पूर्वराजाको तस्विर भएकाे नोट नचलाउन आग्रह गरेकाे छ । सफा नोट नीति २०७३ लाई संशोधन गर्दै राष्ट्र बैंकले यस्ताे निर्देशन दिएसँगै हास्यकलाकार दीपकराज गिरीले यस विषयमा व्यङ्ग गरेका छन् ।

उनले आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा एक पाेष्ट गर्दै खल्तिमा पैसो आयो कि राजा हेर्ने बानी लाग्न थालेकाे बताएका छन् ।

दीपकराज गिरीले गरेकाे पाेष्ट यस प्रकारकाे छ : बिर्सिन लागिसक्या राजा लाइ
यिनिहरूले नै घरि घरि सम्झाउछन् यार ….
राजा भा को नोट नचल्ने भनेर निर्णय गरेछन् !!!
आजकल खल्तिमा पैसो आयो कि राजा हेर्ने बानि लाग्न थाल्यो…..!!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • आक्रोशित (50%)
  • खुशी (13%)
  • दुखी (13%)
  • अचम्मित (13%)
  • उत्साहित (13%)

  • 266
  •  
  •  
  •  
  •  
  •  
  •  
    266
    Shares

Comments