Full Package Of Entertainment.

कोराना भाइरसको नेपालमा खतरा (भिडियो)

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

संसारभरका नागरिक आहिले एउटा भाइरसका कारण त्रसित छन्।  भाइरसको नाम हो कोरोना।  संसार भर यस रोगका संक्रमण देखा परिसकेको अवस्था छ।  ।  कोरोना भाइरसका कारण चीनमा करिब ५६० जनाले ज्यान गुमाइसकेको छन् भने झन्डै २८ हजारमा यो भाइरसको सङ्ग्क्रमण देखा परिसकेको अवस्था छ।

सोहि सन्दर्भलाई लिएर  सर्वसाधारण माझ कोरोना भाइरसको बारे के जानकारी छ भनेर सोधेका थियौ।

हेर्नुहोस् उनीहरुको जानकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुखी (40%)
  • खुशी (20%)
  • अचम्मित (20%)
  • आक्रोशित (20%)
  • उत्साहित (0%)

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

YouTube

Comments
Loading...