Full Package Of Entertainment.

कोरोना भाइरस संक्रमित ८० वर्ष कटेका दुई वृद्धको हृदयविदारक भिडिओ सार्वजनिक

  • 251
  •  
  •  
  •  
  •  
  •  
  •  
    251
    Shares

एजेन्सी- सामाजिक सञ्जालमा कोरोना भाइरस संक्रमित ८० वर्ष कटेका दुई वृद्धको हृदयविदारक भिडिओ सार्वजनिक भएको छ।

ती दुई वृद्धले एकअर्कालाई देखाएको आत्मियताले धेरैको मन रून्छ।

अस्पतालमा भर्ना भएका यी दुई वृद्धलाई नजिकै राखिएको छ। भिडिओमा एक बेडका वृद्धले अर्को बेडमा रहेका वृद्धकोहात समातेको देखिएको छ।

उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडिओ पोष्ट गर्ने व्यक्तिले आइसियूमा रहेका दुई वृद्धको यो नै अन्तिम भेट हुन सक्ने भन्दै क्याप्सन लेखेका छन्।

आइसियूमा रहेका यी दुई वृद्धको अवस्था एकदमै नाजुक छ।

कोरोना भाइरसका कारण हाल ५ सय बढीको ज्यान गइसकेको छ। यसबाट २० हजार बढी संक्रमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुखी (100%)
  • खुशी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 251
  •  
  •  
  •  
  •  
  •  
  •  
    251
    Shares

YouTube

Comments
Loading...