Full Package Of Entertainment.

पोखरा बुटुवलको आकाशमा देखिएको धूवाँको मुस्लो आखिर के थियो ?

  • 187
  •  
  •  
  •  
  •  
  •  
  •  
    187
    Shares

ग्ल्याममाण्डू, काठमाडौं –बिहिबार पोखरा बुटुवल आसपास बस्नेहरुले राती आकाशमा धूवाँको मुस्लो देखेको बताएको छन्। अन्दाजी राती ८ बजेर ९ मिनेट जाँदा यस्तो दृश्य देखिएको बताउछन उनीहरु। उक्त बस्तु आकाशमा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको जनाइएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (NASO) भन्छ उल्का पिण्ड 
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (NASO) ले पनि एक विज्ञप्ति जारी गर्दै उक्त बस्तु उल्का पिण्ड हुन सक्ने भन्दै सो को बारेमा जानकारी दिन अनुरोध गरेको छ।

देख्नेको सुन्नेको आआफ्नो तर्क

‘पहिला माथिबाट उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ ज्वाला जस्तो बस्तु गएको , र पछि चट्याङ्ग परेजस्तो आजाव आएको भन्दै धेरैले फेसबुक मार्फत लेखेका छन ।स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, प्युठानका स्थानियले आकाशमा अचम्मकाे वस्तु देखिएकाे सामाजिक सञ्जालमा लेखेका छन् ।भने त्यस्तै सुदुरपश्चिमका धेरै ठाउमा यो दृश्य देखिएको भन्दै सामाजिक सञ्जालमा आकाशमा उज्यालो हुने गरी देखिएको धुुँवा र आवाजका बारेमा धेरैले लेखेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (75%)
  • खुशी (25%)
  • दुखी (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 187
  •  
  •  
  •  
  •  
  •  
  •  
    187
    Shares

YouTube

Comments
Loading...