Full Package Of Entertainment.

बजारमा आयाे गायिका फिबी परियारको “बिर्सन गाह्रो छ” (भिडियाेसहित)

  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares

काठमाडौं – गायिका फिबी परियारको “बिर्सन गाह्रो छ” बोलको गीत बजारमा आएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलनबिच उक्त गीत सार्वजनिक गरिएको हो ।

“मेरो यो पहिलो प्रयास हो, मलाई लाग्छ यो गीतलाई सबै जनाले माया गर्नुहुनेछ ।” गायिका परियारले भनिन् ।

यसैगरी, गीतमा गीतकार सुशिल दाहालको शब्द,चर्चित सङ्गितकार राजु सिंहको सङ्गित र गायिका फिबि परियारको सुमधुर आवाज सुन्न सकिन्छ । गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो ।

यस्तै, भिडियोलाई निर्देशक अरुण जंग शाहीले छायांकन,निर्देशन र सम्पादन गरेका हुन् । यसका साथै, भिडियाेमा सुबास भुसाल, पारु कार्की र पूजा थापाको उत्कृष्ट अभिनय हेर्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares

YouTube

Comments
Loading...