English

Full Package Of Entertainment.

गीतमा डुबे अक्षय कुमार समुन्द्र किनारमा ( भिडियो हेर्नुहोस्)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बलिउड सुपरस्टार अक्षय कुमारको हालै रिलिज भएको फिल्म गुड नियुजलाई दर्शकहरुले मनपराएका छन्। फिल्मको एउटा गीतलाई अक्षयले पनि खुब मनपराएका छन्।  तेसैले होला समुन्द्र किनारमा गीतमा डुब्दै आफ्नो सामाजिक संजाल मार्फत आफ्ना फ्यान तथा सुभ चिन्तकलाई सेयर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave A Reply

Your email address will not be published.