बादल थापाको नयाँ गीत 'पल्ला घरे' सार्वजनिक

बादल थापाको नयाँ गीत 'पल्ला घरे' सार्वजनिक
Glammandu प्रकाशित: सोमबार, १४ असार २०७८, १६ : ०७ pm

बादल थापाको नयाँ गीत 'पल्ला घरे' सार्वजनिक भएको छ । उक्त गीत सोमबार बादल थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

गीतमा सुरेश रानाको शब्द रहेको छ भने बादल थापाको संगीत रहेको छ । 

सिर्जन बरालको निर्देशन रहेको भिडियोमा बादल, नेहा, दिप्सन र अश्विनको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् :-  

प्रकाशित: सोमबार, १४ असार २०७८, १६ : ०७ pm

प्रतिक्रिया दिनुहोस

Related News