रवि ओड र स्मिता दाहालको स्वरमा रहेको "राजा रानी" सार्वजनिक

रवि ओड र स्मिता दाहालको स्वरमा रहेको "राजा रानी" सार्वजनिक
Glammandu प्रकाशित: मंगलबार, १८ जेठ २०७८, १३ : २५ pm

गायक रवि ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको नयाँ गीत "राजा रानी" सार्वजनिक भएको छ । उक्त गीत दिनपरी क्रियसन नामक युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।

भीम बीसीको शब्द-संगीत रहेको गीतलाई दिनेश विष्टले निर्देशन गरेका छन् । गीतमा रवि ओड, कविता श्रेष्ठ, दिनेश विष्ट, प्रियंका विष्ट लगायत कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्:-

प्रकाशित: मंगलबार, १८ जेठ २०७८, १३ : २५ pm

प्रतिक्रिया दिनुहोस

Related News