Full Package Of Entertainment.

गायक निरोज लामाले गायिका जितु लोप्चनलाई सपनामा देखेपछी (भिडियोसहित)

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

ग्ल्याममान्डु,काठमाडौं-चर्चित गायिका जितु लोप्चन र गायक एंव सङ्गितकार निरोज लामाको आवाजमा रहेको “एदा म्हङरी“ बोलको गीत बजारमा आएको छ । तामाङ आधुनिक गीत काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।

’तामाङ आधुनिक साङगितिक क्षेत्रमा नयाँ प्रेम गीत लिएर आएको र दर्शकले मन पराउनेमा विश्वस्त छु ।’ गायिका लोप्चनले बताइन ।

गीतमा सञ्चारकर्मी एंव गीतकार विवेक लोप्चनको शब्द लेखेका हुन भने गायक एंव सङ्गितकार निरोज लामाले सङ्गित र एरेज गरेका हुन । तामाङ समुदायकी चर्चित गायिका जितु लोप्चन र उनै गायक निरोज लामाको आवाज रहेको गीतको भिडियो विभिन्न रमनिय स्थलमा छायांकन गरेका हुन ।

भिडियोलाई बासु न्यौपानेले छायांकन र ड्रोन,दिपक तामाङले सम्पादन,स्वंय दिपक तामाङ र बुद्ध लामाले निर्देशन गरेका हुन ।

भिडियोमा मोडल रिक लामा र निरान्जली लामाको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

YouTube

Comments
Loading...