English

Full Package Of Entertainment.

‘तिम्रै रुपमा भुलियो’ बोलको म्युजिक भिडियो बजारमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गायक एंव संगीतकार सन्तोष प्रगाढको संगीत,एरेन्ज र आवाजमा रहेको ‘तिम्रै रुपमा भुलियो’ बोलको म्युजिक भिडियो बजारमा आएको छ।  

मेघ खत्रिको शब्द रचना रहेको गीतको म्युजिक भिडियोमा नायक अर्जुन खड्का र संगीता परियार्को अभिनय समेटिएको छ ।

दिपक अधिकारिले छायांकन गरेको उक्त भिडियोलाई पुरुषोतम माझिले सम्पादन र विवेक लोप्चनले निर्देशन गरेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments