English

Full Package Of Entertainment.

रोमान्टिक शैलीमा बर्षा रावतको गीत सार्वजानिक (भिडियो)

  • 210
  •  
  •  
  •  
  •  
  •  
  •  
    210
    Shares

नायिका बर्षा रावत र मोडल बिकास लामिछाने फिचर्ड ‘ तिम्रो माया कति दिनलाई’ सार्वजनिक भएको छ ।

दिपक शर्माको शब्द संगीत रहेको गीतमा संगीता रायमाझीको स्वर सुन्न सकिन्छ भने गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन्  ।

लोक शैलीमा निर्माण गरिएको रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतलाई फर्पिंगमा खिचिएको हो ।

देबेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन गरेको म्युजिक भिडीयोमा महि सिंहको मेकअप ,उत्सब दाहालको क्यामरा र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 210
  •  
  •  
  •  
  •  
  •  
  •  
    210
    Shares

Comments