English

Full Package Of Entertainment.

बादल श्रेष्ठले लिएर आए “तिमि फुल हौ कि जुन”(भिडियो सहित)

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

ग्ल्याममाण्डू, काठमाडौँ–सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित “तिमि फुल हौ कि जुन” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक बादल श्रेष्ठ अहिले दर्शक श्रोताहरुको रोजाइमा परेका छन् ।

गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको गीतमा मिठो आवाजका धनि बादल श्रेष्ठको स्वर रहेको छ । छायाँकार नमराज घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशन तथा सम्पादन लिगेस भट्टराईले गरेका हुन। म्युजिक भिडियोमा गायक तथा मोडल बादल श्रेष्ठ र अनु पराजुलीलाइ फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

Comments