English

Full Package Of Entertainment.

डिपी खनालले लेखे एलिशा राई र कमल सिंहको तक्दिर (भिडियो)

  • 191
  •  
  •  
  •  
  •  
  •  
  •  
    191
    Shares

ग्ल्याममाण्डू, काठमाडौँ –चर्चित गीतकार डिपी खनालको शब्दमा ‘तक्दिर’ बोलको प्रेमिल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायिका प्रविशा अधिकारी र गायक राज हृदयको स्वर रहेको छ भने तथा अजय तामाङको संगित रहेको उक्त गीत राम्रो बनेको छ ।

रागा स्टिुडियोमा रेकर्ड गरिएको गीतमा शाहस शाक्यको संगित संयोजन तथा एच बि एन् किस्मतको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

अहिलेका चर्चित मोडल एलिशा राई र कमल सिंहको उत्कृष्ट केमेस्ट्री रहेको भिडियोको छायाङ्कन् अर्जुन तिवारी र टिमले गरेका हुन् ।

भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन । ओ.एस.आरले प्रोडक्सन गरेको उक्त भिडियोको निर्देशन अहिलेका चर्चित निर्देशक शान थापाले गरेका हुन् ।

आजबाट बजारमा आएको उक्त भिडियो युट्युबमा ओ.एस.आर. डिजिटलमा उपलब्ध छ । गीतको छायांकन धुलिखेलको रमणीयस्थलमा भएको संगीतकार अजय तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 191
  •  
  •  
  •  
  •  
  •  
  •  
    191
    Shares

Comments