Full Package Of Entertainment.

सुपारी खाँदै निरान्जलीलाई फकाउँदै धन्जित (भिडियो)

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

ग्ल्याममान्डु,काठमाडौं- गायक आर. के लामाको आवाजमा रहेको ‘सुपारी खान’ बोलको गीत सार्वजानिक भएको छ । पछील्लो समयमा मोडलिङ यात्रामा दर्शकको मन मुटुमा रहन सफल मोडल धन्जित लामा र निरान्जली लामाको अभिनय समेटिएको उक्त गीत दश म्युजिकबाट सार्वजानिक गरिएको हो ।

मोडल धन्जितले अभिनय गरिएको दर्जनौ भिडियो हिट छन । फरक शैलिको यो भिडियोमा उनले उत्कृष्ट अभिनय गरेको दर्शकहरुको राम्रो प्रतिकृया छ ।

गीतमा सङ्गिता थापा मगरको शब्द,एन बि थापा मगरको सङ्गित,आर के लामाको स्वर रहेको छ । भिडियोमा मोडल धन्जित लामा,मन्जित लामा,सुचन्द्र लामा र निरान्जली लामाको अभिनय समेटिएको छ । ग्यानेन्द्र शर्मा हुमागाइले छायांकन गरेको उक्त भिडियोलाइ अमृत चापागाइले सम्पादन र रन्जित लामा र प्रेम लामाले निर्देशन गरेका हुन ।

भिडियोमा हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

Comments