9 - 9Shares
ग्ल्याममान्डु,काठमाडौं-मुस्तांगमा खिचिएको रोमान्टिक मियुजिक भिडियो ‘सुखमा मात्र होइन’ सार्वजनिक भएको छ ।
भिडियोमा निराजन प्रधान र सृष्टि खड्का फिचर्ड छन् । भिडियोलाई निसान कास्यप घिमिरेले निर्देशन गरेका हुन् । अम्बिका गुरुङको शब्द ,सरोज पोखरेलको संगीत रहेको गीतमा स्वर भने प्रताप दास र शुस्मा बिस्वकर्माले भरेका छन ।
गीतको एरेन्ज भने उदयराज पौडलले सुन्न सकिन्छ । बुद्द थापाको छायाँकनमा तयार भएको भिडीयोमा बिकास दाहालको सम्पादन ,सुरेस काफ्लेको ड्रोन,प्रमोद राज भण्डारीको कोरियोग्राफी र मनोज लामाको मेकअप देख्न सकिन्छ ।

9 - 9Shares