English

Full Package Of Entertainment.

हिरा बाग्दासको आवाजमा ”सारा खुशी ” (भिडियो )

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

लोक गीत संगीतको विकाश एवम विस्तारमा क्रियाशिल झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायक हिरा बाग्दास र गायिका प्रतिमा विश्वकर्माको आवाजमा सजिएको मौलिक लोक भाकामा आधारित गीत ”सारा खुशी ”गीतको भिडियो सार्वजनिक भएको छ  ।

वियोग र त्यागलाई समेटेर गीत तयार पारिएका गीतका सर्जक तथा लय सर्जक हिरा बाग्दासले बताए  । मायालुको अभावमा जिवन विताउनको लागी निकै अफटयारो भएको कुरालाई गीतमा ब्यक्त गरिएको छ  ।

जिवनमा निकै हारेर प्रेमीका गुमाउदाको पिडालाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ  । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ  । ”सारा खुशी ” गीतको भिडियोमा दिलिप रेग्मी , आरती मगर , कृष्ण जिसी र प्रकाश जिसीको अभिनय रहेको छ ।

”सारा खुशी ” गीतको पुरा भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

Comments