Full Package Of Entertainment.

‘रङ्ग भित्रको’को भिडियो सार्वजनिक( भिडियो सहित)

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

ग्ल्याममाण्डू, काठमाडौँ–गायिका मेनुका पौडेलको स्वर र  दिपेन्द्र घिमिरेको शब्दरहेको गीत ‘रङ्ग भित्रको’को भिडियो सार्वजनिक भएको छ । गीतमा एस.डी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् ।

 

एक रानीको राजासंगको मायाको चाहा र रानीको मायाको चाहालाई बेवास्ता गर्ने राजाको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतको भिडियोमा नायक निराजन प्रधान र नायिका नीता ढुंगानाको अभिनय रहेको छ ।

भिडियोमा शान थापाको निर्देशन, अनिल के. मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

Comments