English

Full Package Of Entertainment.

प्रविनले ल्याए व्यंगात्मक शैलीको तीज गीत (भिडियो)

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

ग्ल्याममान्डु,काठमाडौँ –नेपाली संगीत क्षेत्रका अब्बल हस्ति भिडियो सम्पादक प्रविन भट्टले व्यंगात्मक शैलीको नाच्ने हो छेऊ छेऊमा नामक तीज कोशेली बजारमा सार्बजनिक गरेका छन्।

उक्त गीतमा शब्द सृजना संगीत र स्वर भने स्वयम् भट्टको नै रहेको छ। उनले युवा पुस्ताका दर्शक लाई मध्यनजर राख्दै वर्तमान परिस्थिति र समाजले अहिलेको समयमा भोगिरहेको समस्यालाइ विषय बस्तु बनाएर बिशुद्द मनोरंजन र सन्देश दिने हेतुले व्यंगात्मक ढंगले उक्त गीत लाई प्रस्तुत गरेका छन् ।

बिपी फिल्मस् को ब्यानरमा निर्मित सो गीतमा प्रविन भट्ट, सुशिला थापा , निक शर्मा, दिप्सन परियार को अभिनय रहेको छ भने दिन्सन शाह को सम्पादन रहेको सो गीतलाई अनिल के. मानन्धरले छायांकन र निर्देशन गरेका हुन् । भने त्यसैगरी उक्त गीतलाई शिशीर भण्डारीको नयाँ नयाँ न्युज नेपाल नामक युट्युब च्यानल मार्फत सार्जनिक गरिएको छ ।

हेर्नुहोस भिडियो

यो पनि हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (50%)
  • अचम्मित (25%)
  • उत्साहित (25%)
  • दुखी (0%)
  • आक्रोशित (0%)

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

Comments