English

Full Package Of Entertainment.

गायिका देवी धर्तिको ‘पिरती के रैच’ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘पिरती के रैच’ को भिडियो माला राना क्रियसन मार्फत सार्वजनिक भएको छ । शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको सिर्जना रहेको छ । मायालु जोडि विचको प्रेमको प्रसंगलाई गीतमा समेटिएको छ । विरेन्द्र परियारको छायाँकन , अनिल विष्ट को सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । ‘पिरती के रैच’ गीतको भिडियोमा अन्जली अधिकारी , धुव्र हिमाली , ओवी रायमाझी र रुपा लामाको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave A Reply

Your email address will not be published.