English

Full Package Of Entertainment.

डि.पी.खनालको शब्दमा किरण गुरुङ एलिशा राईमा पल्के पछि( भिडियो)

  • 846
  •  
  •  
  •  
  •  
  •  
  •  
    846
    Shares

ग्ल्याममान्डु, काठमाडौँ –चर्चित गायिका मेलिना राई र गायक समिर सिंगकको ‘पल्केर’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतमा डि.पी.खनालको शब्द र शंकर थापा स्माईलको संगीत अनि उदयराज पौडेलको एरेन्ज,बुद्द थापाले छायांकन रहेको छ ।

सन थापाले निर्देशन गरेको भिडियोमा एलिशा राई र किरण गुरुङको अभिनय गरेका छन ।

गितकार खनालले यस अघि पनि बाडुली,चलचित्र लक्का जवानको मन त सधै लक्का जवान,लाईदेउन मायाले,चलचित्र चपली हाईट ३ को चार आनाको मसला,चलचित्र फाटेको जुत्ताको चोली,कपुरी क,निरमाया,जस्ता थुप्रै गितहरु बाजारमा ल्याईसकेका छन ।

भिडियो हेर्नुस :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (20%)
  • दुखी (20%)
  • अचम्मित (20%)
  • उत्साहित (20%)
  • आक्रोशित (20%)

  • 846
  •  
  •  
  •  
  •  
  •  
  •  
    846
    Shares

Comments