English

Full Package Of Entertainment.

निरमाया २ लिएर आए समीर, निरमाया जस्तै सफलताको आशा (हेर्नुहोस भिडियो)

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

‘निरमाया’ बोलको गीतको सफलता पछि सोही टिमले ‘निरमाया २’ बोलको गीत सार्वजनिक गरेको छ । बुधबार ‘डश म्युजिक नेपाल’ नामक युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा ‘निरमाया’का गायक समीर मोक्तान कै आवाज रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माईल’ले संगीत भरेका छन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा मनिषा पोखरेलले पनि आवाज दिएकी छिन्‍ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (40%)
  • उत्साहित (30%)
  • दुखी (10%)
  • अचम्मित (10%)
  • आक्रोशित (10%)

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

Comments