English

Full Package Of Entertainment.

दिलिप रामामाझी र कविता नेपालीको मायाको हाई हाई

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

ग्ल्याममान्डु,काठमाडौँ – लामो समय देखीको लकडाउनको कारणले संगीत क्षेत्र पनि शान्त बसेको अवस्था थियो । गीत तथा म्युजिक भिडियोहरु छायाँकन तथा रिलिज हुन सकिरहेको थिएन । अहिले लकडाउन खुकुलो भए संगै थुप्रै गीत तथा म्युजिक भिडियो छायाँकन तथा सार्वजनिक हुने क्रम बढेको छ ।
त्यस्तै अहिले राजन कार्की र प्रतिक्षा वाग्लेको स्वर रहेको नयाँ गीत ‘मायाको हाई हाई’ भन्ने युट्युबमा सार्वजनिक भएको छ । रविन लामिछाने को शब्द र हरी विष्टको संगीत रहेको यस गीतलाई डेकन पिक्चरले बजारमा ल्याएको हो । उक्त गीतको म्युजिक भिडियोमा चर्चित नायक दिलिप रायामाझी र कविता नेपालीको अभिनय रहेको छ ।
क्रान्ती केसीको निर्देशन रहेको उक्त म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् ।
‘मायाको हाई हाई’ हेर्नुस भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

Comments