English

Full Package Of Entertainment.

सबैले एकचाेटी हेर्नैपर्ने लोक दोहोरी ‘खेतमा झुल्ने धान’ (भिडियो)

  • 59
  •  
  •  
  •  
  •  
  •  
  •  
    59
    Shares

ग्ल्याममाण्डू, काठमाडौं – अत्यन्तै सुन्दर ढङ्गमा गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वर समेटेर बनाइएकाे ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी सार्वजनिक भएको छ ।

कृष्ण केसीको शब्द रहेको उक्त गीतका संगीतकार गणेश गुरुङ रहेका छन् । त्यस्तै, म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।

यसैगरी, नेपालकाे मौलिक कला र संस्कृति झल्काउने गरी बनाइएकाे उक्त लोक दोहोरीमा अमेश भण्डारी र आशिष्मा नकर्मीकाे सुन्दर अभिनय हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 59
  •  
  •  
  •  
  •  
  •  
  •  
    59
    Shares

Comments