English

Full Package Of Entertainment.

तामाङ समुदायका महानायक अमिर दोङ प्रेमिका सुचनाको तारिफ गर्दै

  • 450
  •  
  •  
  •  
  •  
  •  
  •  
    450
    Shares

ग्ल्याममान्डु,काठमाडौं- तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘नेमान ज्याबा ए’ बोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङको फरक लुक्स भिडियोमा देख्न सकिन्छ ।

तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र ‘सुर्य किरण’ समेत निर्देशन गरिसकेका छन । उनले १ हजार भन्दा भिडियोमा अभिनय गरिसकेका छन ।

गीतमा शब्द, सङ्गित,एरेन्ज र स्वर प्रयास दोङको रहेको छ भने गायिका जितु लोप्चनले स्वरमा साथ दिएका छन । भिडियोमा सम्पादन,कोरियोग्राफ, निर्देशन र अभिनय स्वंय अमिर दोङ्को रहेको छ भने सुचना थोकरलाई अभिनयमा एकसाथ देख्न सकिन्छ ।

भिडियोलाई छायांकन,ड्रोन र कलर सुर्य लामाले गरेका हुन ।

भिडियोमा हेर्नुहोस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • उत्साहित (31%)
  • खुशी (23%)
  • दुखी (15%)
  • अचम्मित (15%)
  • आक्रोशित (15%)

  • 450
  •  
  •  
  •  
  •  
  •  
  •  
    450
    Shares

Comments