Full Package Of Entertainment.

टिका प्रसाईको नयाँ गीत ‘नसकिने भो’ मा कार्टुन क्रुको धमाकेदार डान्स

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

ग्ल्याममाण्डु, काठमाडौं ।

चर्चित गायिका टिका प्रसाईको नयाँ गीत बजारमा आएको छ । गायिका टिका प्रसाई र लेखराज गुरुङको सुमधुर स्वरमा ‘नसकिने भो’ बोलको नयाँ म्यूजिक भिडियो सोमबार सार्वजनिक भएको हो।

गीतमा शब्द र संगीत गायिका टिका प्रसाईकै रहेको छ भने एरेन्ज उदयराज पौडेलले गरेका छन् । गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आस्मा विश्वकर्माको धमाकेदार अभिनय रहेको छ । यस गीतको भिडियोलाई गम्भीर बिष्टले निर्देशन र शिलान लम्सालको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

YouTube

Comments
Loading...