Full Package Of Entertainment.

‘नाकैमा फूली’ विमोचनमा धरीधरी रोइन् आस्था (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गायिका आस्था राउतले नयाँ गीत ल्याएकी छिन् । बिहिबार प्रेसमिट गर्दै ‘नाकैमा फूली’ बोलको गीत आस्थाले सार्वजनिक गरेकी हुन् । आमा बुवा सहित मह जोडी र गायक राजु लामाले आस्थाको गीत विमोचन गरे ।

गीतमा विमोचन कार्यक्रममा आस्था धरीधरी रोइन् । प्रेस र पाहुनाका अगाडी आस्थाको खुसीका आँसु थामिएनन् । आस्थासँगै उनका पिता रोए भने आमाको पनि आँसु रोकिएन । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा नायिका आँचल शर्मा र महेश खड्का फिचर्ड छन् । भिडियोको निर्देशन शान थापाले गरेका हुन् । गीतको भिडियो हेर्नुस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Comments
Loading...