2 - 2Shares
गायक नारायण धिताल र गायिका मेलिना राइको स्वरमा ‘झन् झन् माया बढ्यो’ बोलको गीत सार्वजनिक भएको छ ।
संगीतकार सुनिल मास्केको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सचिन सिंहको संगीत संयोजन छ ।
भिडियोमा मोडल तथा संचारकर्मी नरेश भट्टराई र एलिजा गौतमको अभिनय छ । भिडियोलाई यूवराज वाइवाले निर्देशन गरेका हुन्।

2 - 2Shares