English

Full Package Of Entertainment.

नरेश र एलिजाको ‘झन् झन् माया बढ्यो’

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

गायक नारायण धिताल र गायिका मेलिना राइको स्वरमा ‘झन् झन् माया बढ्यो’ बोलको गीत सार्वजनिक भएको छ ।

संगीतकार सुनिल मास्केको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सचिन सिंहको संगीत संयोजन छ ।

भिडियोमा मोडल तथा संचारकर्मी नरेश भट्टराई र एलिजा गौतमको अभिनय छ । भिडियोलाई यूवराज वाइवाले निर्देशन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Leave A Reply

Your email address will not be published.