Full Package Of Entertainment.

इन्दिरा जोशि र अर्जुन पौडेलको ‘मेरा काला दारी’ (भिडियो)

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

ग्ल्याममाण्डू, काठमाडौं- गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारीु’ बजारमा ल्याएका छन् ।

गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ ।

गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रन्जित पौडेल साथै अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो  निर्देशक गम्भिर बिष्टले गरेका हुन । भिडियोमा नबराज उप्रेतिको छायांकन, शिलन लम्सालको  सम्पादन, अनिता ग्वौछाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

YouTube

Comments
Loading...